पूर्वमन्त्री साहविरुद्ध ठगी आरोपमा उजुरी
काठमाडौं ।
पूर्वमन्त्री प्रभु साहविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । माओवादी केन्द्रबाट केही समयअघि एमालेमा प्रवेश गरेका मन्त्री साहविरुद्ध क्यानडा पठाइदिन्छु भनेर रकम लिएको र क्यानडा नपठाइदिएको भन्दै काठमाडौ बाँसबारीकी दिपा कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ठगीको आरोपमा उजुरी दिएकी हुन् ।
उजुरीमा उनले भनेकी छिन्, ‘पूर्वमन्त्री साहले विदेश पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिएकोमा र १० लाख रुपैयाँ फिर्ता लिए पनि बाँकी २० लाख रुपैयाँ भने अझै फिर्ता दिएका छैनन् ।’ सोही रकम फिर्ता गराइपाऊँ भन्दै कुँवरले साहविरुद्ध ठगीको आरोपमा उजरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया