श्याम मोहनको घरमा विदेशीसँग माधव नेपालको गोप्य भेटवार्ता
काठमाडौं । प्रसिद्ध पर्यटन व्यवसायी श्याम मोहनको निवासमा भारतीय दूतावास र फ्रेन्च दूतावासका अधिकारीहरूसँग नेकपा एमालेका विद्रोही नेता माधव नेपालले लामो गोप्य भेटवार्ता गरेको थाहा भएको छ ।
उनीहरूबीच लुतो फाल्ने समयमा साउने संक्रान्तिको दिन अपराह्न झण्डै ५ घण्टा गोप्य भेटवार्ता भएको हो । लामो समयसम्म एयर फ्रान्सको नेपालको जीएसए लिएका श्रेष्ठ फ्रान्स सरकारले प्रदान गर्ने उच्च पदकबाट केही समय अघिमात्र सुशोभित हुने सौभाग्य पाएका पहिलो नेपाली नागरिक हुन् ।
साउने संक्रान्तिको दिन उनले आफ्नो निवास बूढानीलकण्ठमा फ्रेन्स एम्बेसडर फान्कोइस जाभियर लिगर र भारतीय गुप्तचर संस्था रअको नेपालका प्रमुख राघव प्रसाद भट्नागरलाई बोलाएर एमालेका विद्रोही नेता नेपालसँग गोप्य भेटवार्ता गराएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया