वर्ल्ड बुक अफ रेकर्डसद्वारा ‘न्यानोपन’ संस्थालाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण
काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डसले ‘न्यानोपन’ संस्थालाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ । एकै पटक जुम प्लेटर्फममा आठ सय ९८ जनाले मम खाएर कोभिडको दोस्रो लहरको क्रममा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा रहेको संस्था न्यानोपनले गरिरहेको अभियानको सहयोगार्थ प्रयासलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
अष्ट्रेलियाबाट सञ्चालित कार्यक्रम ‘द दिपेश शो’को सक्रियतामा भएको उक्त कार्यक्रमलाई विश्व कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल एवं ‘वर्ल्ड रेकर्ड होल्डर्स एन्ड एचिभर्स एसोसियसन नेपालका अध्यक्ष हरिगोपाल प्रधानको उपस्थितिमा न्यानोपनका प्रमुख वरिष्ठ क्याप्टेन विजय लामालाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा न्यानोपनका उपाध्यक्ष अपरा थापा भट्टराईको पनि उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
- मुक्तिनाथ विकास बैंकको काठमाडौं विश्वविद्यालयसँग सहकार्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया