Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलमा विद्यार्थीहरूलाई निःशुल्क डिम्याट र मेरो सेयर

एनआईसी एसिया क्यापिटलमा विद्यार्थीहरूलाई निःशुल्क डिम्याट र मेरो सेयर


काठमाडौं । एनआईसी एसिया क्यापिटलले विद्यार्थीहरूलाई सहज र निःशुल्क रूपमा अनलाइनमार्फत डिम्याट तथा मेरो सेयर खाता उपलब्ध गराउने भएको छ । यसको लागि क्यापिटलले ‘एनआईसी एसिया विद्यार्थी डिम्याट खाता योजना’ सञ्चालन गरेको छ ।

उक्त योजनाअन्तर्गत एनआईसी एसियामा अनलाइनमार्फत डिम्याट तथा मेरो सेयर खाता खोल्ने विद्यार्थीहरूले २०७८ साल माघ मसान्तसम्म निःशुल्क डिम्याट खाता, एक वर्षसम्म निःशुल्क मेरो सेयर सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्क छु र समग्र सेयर बजारको अवस्थाको विश्लेषण गरिएको एनआईसी एसिया क्यापिटलको न्यूजलेटर प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया