काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पैसा नभएको बैंक खाताको चेक काटी दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ । मुक्तिनाथ विकास बैंकको महाराजगन्ज शाखाको आफ्नो खातामा पैसा नभए पनि झुक्याएर पीडितलाई ब्ल्यान्क चेक काटेका गोरखा सिरानचोक ४ का प्रकाश रेग्मी पक्राउ परेका हुन् ।
उनलाई चेकको रकम भुक्तानी हुन नसकेको पीडितको उजुरीसम्बन्धी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत चैत २२ गते एक दिन कैद र नौ लाख जरिवाना गर्ने ठहर गरेको हो । रेग्मीले ०७६ कात्तिक १० मा खाली चेक काटिदिएका थिए । उनलाई ५ गते सीईआबीको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया