बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
ढाका । बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो भएको छ । भारतले गहुँको निर्यात बन्द गरेपछि स्थानीय बजारमा आपूर्तिगत समस्या आउने डरपछि एक्कासि गहुँजन्य उत्पादनको मूल्य बढेको बताइएको छ ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछि खाद्यवस्तुको मूल्य विश्वभर नै ह्वात्तै बढेको छ । सन् २००८ जुलाईमा ढाकामा उपभोक्ताले एक किलोग्राम पीठोको लागि ३७.८ टाका खर्च गर्नुपर्थ्यो । सन् २०२१ मा सोही परिमाणको लागि २९ टाका मात्र थियो । तर सन् २०२२ मा यो मूल्य बढेर ३८.४ टाका प्रतिकिलो पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय बजारमा पीठोको मूल्य गत वर्ष सेप्टेम्बरयता निरन्तर बढिरहेको छ । व्यापारीहरुले मूल्यवृद्धिमा रुस–युक्रेन संकट मुख्य कारण रहेको उल्लेख गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया