फाइजरले कम विकसित राष्ट्रमा फाइदा नखाई औषधि बिक्री गर्ने
अमेरिका । अमेरिकी औषधि कम्पनी फाइजरले विश्वका कम विकसित देशहरुमा फाइदा नलिई औषधि बिक्री गर्ने भएको छ । विश्वका ४५ वटा कम आय भएका देशहरुमा बिक्री हुने औषधिमा शून्य फाइदा लिने फाइजरले बताएको बीबीसीले उल्लेख गरेको छ ।
फाइजरको पेटेन्टयुक्त २३ औषधि र खोपहरु यसमा पर्नेछन् । यी औषधि संक्रामक तथा विरलै हुने इन्फ्लेमेटरी डिजिज तथा क्यान्सरको उपचारमा काम लाग्छन् । कम्पनीले नयाा औषधिहरु र खोपहरु पनि यसैगरी बिक्री गरिने जनाएको छ । कोरोनासम्बन्धी उपचारको लागि तयार पारिएका खोपमा कम्पनीले फाइदा लिएको भन्दै चर्को आलोचना भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया