ओम् शिवा बहुमुखी सहकारीको २१औं साधारणसभा
काठमाडौं । ललितपुरको कुपुण्डोलस्थित ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडको कोपुण्डोल, ललितपुर १० को २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक प्रसाद मल्लको सभापतित्वमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।
सभाले संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सानी हिसाबलगायतका आर्थिक प्रगतिविवरणहरू पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर बहादुर रघुवंशीका अनुसार संस्थाको कुल सम्पत्ति ३७ करोड २० लाख रूपैयाँ रहेको छ । यस्तै संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा सेयर पुँजी दुई करोड २६ लाख रूपैयाँ, बचत (निक्षेप) २८ करोड ४७ लाख रूपैयाँ, कर्जा सापट १५ करोड ९५ लाख रूपैयाँ, लगानी १४ करोड ५५ लाख रूपैयाँ, सापटी ८० लाख रूपैयाँ र नाफा २८ लाख रूपैयाँ रहेको छ । साथै संस्थाले साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया