पुन दुई हजार बिन्दुमा उक्लियो सेयर बजार
काठमाडौं । सेयर बजार परिसुचक पुन दुई हजार अंकमा उक्लिएको छ । यसअघि लगातार घटेकै कारण १९ सय अंकमा सिमित हुन पुगेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ५० अंकले उकालो लागेर दुई हजार दुई दशमलव ७० बिन्दुमा उक्लिन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव २७ अंकले उकालो लागेर तीन सय ७९ दशमलव ५० बिन्दुमा पुग्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६२ वटा कम्पनीहरुको ३८ हजार एक सय ३१ पटक सेयर किनबेच भएको छ । जसबाट ४५ लाख ६६ हजार ४३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया