ट्रेड पार्टनरलाई रियलमीको स्कुटर
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किमअन्तर्गत कम्पनीले ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको हो ।
कम्पनीका अनुसार रियलमीको दुई सय ५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ बिक्रेताहरुलाई टीभीएस एनटर्क स्कुटर उपहारको प्रदान गरिनेछ । २१ मध्ये सातवटा स्कुटरहरु गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालयमा वितरण गरिएको हो । बाँकी स्कुटरहरु भने सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
रियलमीका कन्ट्री हेड मुनिश गिरीले रियलमीका स्मार्टफोनहरु आम उपभोक्तामाझ सहज रुपमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण बिक्रेताहरुलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यसैगरी रियलमीलाई साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया