Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगज्ञान ब्राण्डका विभिन्न स्वादका मसलाहरू बजारमा

ज्ञान ब्राण्डका विभिन्न स्वादका मसलाहरू बजारमा


काठमाडौं । केएल दुगड ग्र्रुपले ज्ञान मसला बजारमा ल्याएको छ । कम्पनीले ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी पाँच वटा विभिन्न स्वादमा मसलाहरू बजारमा ल्याएको हो ।

कम्पनीले सो मसला पाँच सय ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । कम्पनीका अनुसार ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्छ । भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरूमा ज्ञान मसला सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामलजस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया