Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिनर्जी पावरद्वारा सेयर मूल्य समायोजन

सिनर्जी पावरद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको पहिलो कारोबार दिन आइतबार चार दशमलव ७५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय सात रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक प्रतिकित्ता दुई सय १७रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने एक अर्ब ५९ करोड ११ लाख ५२ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिनटेड (नेप्से)मा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ७३ करोड ३२ लाख ५० हजार रुपैयाँबराबरको ७३ लाख ३२ हजार पाँच सय कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया