Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी र खप्तड लघुवित्तबीच सम्झौता

धौलागिरी र खप्तड लघुवित्तबीच सम्झौता


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । दुवै संस्थाले आइतबार मर्जरमार्फत एकीकृत कारोबार गर्नको लागि सम्झौता गरेका हुन् ।

सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तड लघुवित्तको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मर्जरपश्चात् बन्ने संस्थाको नाउँमा धौलागिरी लघुवित्त वित्तीय संस्था नै कायम रहनेछ भने सञ्चालक समितिको अध्यक्ष पदमा इश्वरलाल राज भण्डारी रहेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया