Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको लाभांश घोषणा

नेसनल लाइफको लाभांश घोषणा


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको चार सय ९५औँ बैठकले हाल कायम चुक्तापुँजीको आठ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसबाहेकक बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिले गरेको छ ।

यसबाहेक इन्स्योरेन्सले चुक्ता पूँजजीको छ दशमलव पाँच प्रतिशतका दरले नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको यो प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया