Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसाउदी अरेबिया, पाकिस्तान र नर्वेका राजदूतको परराष्ट्रमन्त्रीसँग भेट

साउदी अरेबिया, पाकिस्तान र नर्वेका राजदूतको परराष्ट्रमन्त्रीसँग भेट


काठमाडौं । साउदी अरेबिया, पाकिस्तान र नर्वेका राजदूतले उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाशमी, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहइमद र नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेट गरेका हुन् ।

No description available.


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया