Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभोलि जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने

भोलि जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोलि बिहीबार विहान ११ बजेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न का लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिएका छन् । बैठक पार्टी कार्यालयमा बस्ने जनाइएको छ । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया