Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिनियाँहरूको पदचिह्न भारतीय महासागर क्षेत्रमा

चिनियाँहरूको पदचिह्न भारतीय महासागर क्षेत्रमा


शेर सिंह
वषौँदेखि चीनले आफ्नो प्रभावको विस्तार ‘स्ट्रिङ अफ पर्लस’ (मोतीको तार)को माध्यमबाट इण्डियन ओसन क्षेत्रमा गठित रणनीतिद्वारा सैन्य तथा व्यावसायिक चासोको विस्तार आर्थिक विकासको कूटनीतिको मातहत गर्ने उद्देश्य रहेको थियो । सन् २०१५ को चुनावी प्रचार अभियानको बेला श्रीलङ्काका पूर्वराष्ट्रपति मैथ्रिपाला सिरिसेनाले भनेका थिए कि द्वीप राष्ट्र जुन एकचोटी बेलायती सैन्य बलद्वारा लिएको थियो, त्यो अब चीनद्वारा व्यक्तिहरूको फिरौतीको रूपमा लिएको छ । मेरिटाइम सिल्क रोडको सुरुवातको अभ्यासमा चीनले धेरैजसो दक्षिण एसियाली देशहरूको समक्ष वित्तीय निर्भरताको सिर्जना गरेको थियो ।

चीनले एजेन्डालाई इण्डियन ओसन सिजनमा व्यावसायिक आधारहरूको स्थापना सार्वभौमिकता नीतिका लागि ऋणको आशेकाका साथ सिर्जना गर्न धकेलिरहेको थियो । श्रीलङ्कामा चिनीयाँ लगानी चीनको विद्रोही योजना जसले शान्ति र स्थिरता भएको क्षेत्रमा धम्काउनेजस्तो एउटा शास्त्रीय उदाहरणको रूपमा देखापरेको छ । श्रीलङ्काले एक दशमलव एक करोडको सम्झौता आफ्नो दक्षिणतिरको हामलनटोटा जक्सनको ७० प्रतिशत माङामा चीनको व्यापारीहरूको पोर्टलाई दिएस्वरूप सम्झौतामा हस्ताक्षर गरेको छ, जसले चिनियाँले ९९ वर्षको माङामा पोर्टको निर्माण आर्थिक पकड तथा सञ्चालनका साथ गर्नेछन् ।

चनियाँ कम्पनीले प्राप्त गरेको पोर्ट (जक्सन) सञ्चालन सम्बन्धित सम्हाल्ने अनुमति निर्णयको श्रीलङ्काको राजनीतिज्ञहरूसहित स्थानीय जनताले पनि विरोध जनाएका थिए । जुन २०१७ डिसेम्बरमा श्रीलङ्काले दक्षिणी समुद्र हावनटोटाको जक्सनको नियन्त्रण चीन व्यावसायिक पर्यटनलाई हस्तान्तरण गरेको थियो, जसलाई क्षेत्रमा प्रभावको विस्तार गर्न चीनको प्रयासको रूपमा लिएको छ । विरोधी नेताहरूले सम्झौताको आलोचना गरका थिए कि डकैतीले व्यापकतापूर्वक ठाउँ लिइरहेको छ र देश बस्ती बन्न सक्छ र जनता गुलाम बन्न सक्छ । व्यंग्यात्मकरूपले सिरिसेनाले सम्झौता सम्पन्न प्राप्त गर्न हात घुमाएको थियो, त्यो खण्डको लागि जब ऊ श्रीलङ्काको राष्ट्रपति बन्छ । सिरिसेना क्याविनेटका न्यायमन्त्री विजेयाडासा राजपाक्षेले चीनलाई भाडामा दिएकोलाई संविधानको उल्लंघन भएझँै तथा त्यसपछि अझ भने कि योभन्दा अरु कुनै पनि लज्जास्पद घटना हुन सक्दैन, जसले क्याविनेटमै बसेर राष्ट्रिय सम्पत्तिको बिक्री/वितरण गर्छ र त्यसपछि उनलाई यस्तो आलेचना गर्नाको लागि क्याविनेटबाट बर्खास्त गरियो ।

विजेयाडासा राजपाक्षेको रिस वास्तविकताको दृष्टिबाट देखाउनु आवश्यक भएको थियो जब चीनले एउटा गुलावी फोटोको पोचारा गरेको थियो । हामवनटोटा पोर्टको बारेमा यसले कतिसम्मको श्रीलङ्काको आर्थिक लदोप्ररी गर्नमा मदत गर्न सक्दछ । जहाँ लगभग एक सय ७५ वटा जहाजहरूको आगमन पोर्ट (जक्सन)मा २०१७ मा भएको थियो र साथै बदलाको समाप्ति गर्दै द्विपका देशहरू चीनको ऋणको भुक्तानी गर्न असमर्थ रहेको थियो र इच्छाविपरीत होलियर दौवको नियन्त्रण गर्न असमर्थ रहेको थियो र इच्छाविपरीत होलियर दौतको नियन्त्रण गर्न चीनलाई दिनुपरेको थियो ।

चीनले होलीयर दावको ऋणको पासो व्याख्याको प्रतिकूल असरबाट जोगी प्राप्त गर्ने पाइला चालिसकेको छ । जुन नीतिको खोजी चीनद्वारा भइरहेको छ र त्यो प्रतिकूल असर पनि जसमा देशहरूको सामु सृजन गर्न सक्नेछ । अन्तर्राष्ट्रिय समुदायको चेतावनीका बाबजुद पनि चीनद्वारा भीषण ऋण पासोको जुवा खेलमा श्रीलङ्का प¥यो । यस प्रकृयामा श्रीलङ्काले तुरुन्त आफ्नो सम्प्रभुता गुमायो, जहाँ पोर्टले एउटा ठूलो जिम्मेवारी क्षेत्रको सुरक्षाको लागि लिएको थियो । यो कुरा मान्य राख्दैन कि चीनले कति कडारूपले आफ्नो अतिक्रमणको रक्षा इण्डियन ओसन रिजनमा गरेको थियो । आर्थिक विकासको पहलको रूपमा यसका लगानीहरूको पूर्वाधारहरूले रणनीतिक सैन्य कारणहरूको लागि गरिब देशहरूमाथि शोषण गरेको पाइएको थियो ।

हस्तान्तरणको पूर्वसन्ध्यामा चीनको जीनहुवा समाचारले रोक्न सकेन । विकाशका लागि मनाउनेबारे कि विश्वको दोस्रो ठूलो आर्थिकको रूपमा जित भएको बारे चीनबाट लिएको भ्रामक गतिविधिहरूले त्यस्तो आरोपहरूलाई बलियो बनाउँछ । सन् २०१४ को बिचमा विनाको रूपमा श्रीलङ्काको राजधानी कोलोम्बोमा छोडियो र यसले चीनको विस्तार गरिरहेको सैन्य फूटप्रिन्टको घण्टी बन्द गरेको छ । चासोको रूपमा चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्स कम्पनी लिमिटेडले थप लगानी मूल्य चार सयदेखि छ सय लाखको हामवनटोटा पोर्टमा आर्थिक स्वयंसमर्थता सुधारको लागि तथा अझ बढी व्यापारलाई पोर्टतिर आकर्षित गर्ने योजना बनाइरहेको छ ।

थप लगानीहरू तल उख्लिखित क्षेत्रहरूमा हुनेछ ।
(१) सुख्खा बन्दरगाहको विकास र ठूला सामानहरू उचाल्ने क्षमता,
(२) शक्तिको सञ्चालन र उपलब्ध गराउने सुविधा
(३) तेल तथा ग्यास भण्डारण गर्ने क्षमता र शुद्ध गर्ने प्रकृयाको विकास
(४) वर्षभरि सुरक्षित सञ्चालनको सुविधा
(५) छेउबाट आपूर्तिको व्यवस्थापन तथा कर्मचारीलाई हेरफेर गर्ने सुविधा
(६) निरन्तर सुरक्षित तथा तेजीसाथ नाका सञ्चालनको सुविधा
(७) साना र ठूला जहाजलगायत अन्यको दर्ता गर्ने सुविधा ।

इनधनको ब्यांक सेवा सुविधा यो वर्षबाट सिनेपेकद्वारा जहाजको इन्धन आपूर्तिको लागि भन्दै हामवनटोटा पोर्टबाट पास गर्दै छ । चीन व्यापारी पोर्ट सञ्चालित कम्पनीले पनि विशेष आर्थिक क्षेत्र हामवनटोटावरिपरिको लागि इन्डिया, श्रीलङ्का, मुक्त व्यापार सम्झौताको फाइदा लिनेवारे योजना बनाइसकेको छ । यसबाहेक सबै प्रकारका लगानीहरू तथा परियोजनाहरूको स्वयं समर्थता तथा सम्भाव्यताको राम्ररी जाँच गर्नु आवश्यक रहेको छ । अन्ततः देशहरूजस्तै श्रीलङ्काले चीनको सामना गर्नुपर्नेछ । जब ठूलो ऋणको भुक्तनी गर्ने पूर्वनिर्धारित अवस्थामा र श्रीलङ्काले पहिले ऋण भुक्तानी पछि सार्नेको बारेमा सोधेको थियो जहाँ देशहरू ऋणको साइकलमा चढेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x