सामुुदायिक लघुुवित्तको नाफा दुुई करोड छ लाख
काठमाडौं, वैशाख २९
सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड छ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत अवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७९ लाख ५१ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४० करोेड ९६ लाख ११ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ७५ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ३३ लाख २८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम ७० लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव पाँच प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संंस्थाले ३३ करोड आठ लाख २५ हजार रूपैैयाँ निक्षेप संकलन गरी ८९ करोड ७५ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा पाँच करोड ३६ लाख ६७ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख ८५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया