एक विवादित गुरु कमलनयनाचार्यले वागलुङमा गर्नलागेको महायज्ञमा क्रान्तिकारी र नास्तिक बन्दैआएका पार्टीका नेताहरु समेत पाखण्डीको पाउ मल्न वागलुङ पुगेको देख्दा यो सुलसुलेलाई उदेक लागेर आएको छ।
हुन त यहाँ भारतमा विभिन्न अपराधमा जेल जीवन कटाइरहेका पाखण्डीहरुको जयजयकार हुने थलो हो नेपाल र अन्धभक्तहरबाट करोडौँ अपचलन हुन्छ नेपालबाटः भारततिर। प्रचण्डलले स्वामी कमलनयनाचार्यको खुलेर प्रशंसा गरे भने कमलनयनाचार्यले आफूमाथि वन मुद्धा लाग्दा बिहानै ६ बजे गएर प्रचण्डलाई भेटेपछि समस्या समाधान भएको स्मरण गरे। वाह हाम्रो नेपाल!
क्याटेगोरी : तुक न तर्क
ताजा अपडेट
- गणतान्त्रिक समाजवादी प्रजातन्त्रका विशेषताहरू
- प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत
- आर्थिक सुधारवादी दृष्टिकोण विकासको मूलमन्त्र
- आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै
- नेपाल प्रहरीद्वारा सुन लुटपाट गर्ने दुई जना पक्राउ
- गृहमन्त्रीले लगाएका आरोप असत्य हुन्: कांग्रेस
- शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
- कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया