नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमनको निर्णायकमा संगीता पुरी
काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, यसले विविधता र सशक्तीकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्ने गरेको छ ।
कम्बोडियाको नोम पेनमा दुई दिनसम्म सञ्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धीहरू क्राउनका लागि प्रतिस्पर्धा गरेका थिए । निर्णायकका लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरूबीच एकताको भावनालाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेकी छिन् । उनी युनिभर्सल वुमनका जजमध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
- झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
- जलेश्वर नगरपालिका : मेयर,उपमेयर र प्रमुख प्रशासकीय विरुद्ध भ्रष्टाचार मुद्दा
- कोशी प्रदेश : अपदस्थ मुख्यमन्त्री कार्की सर्वोच्चमा
- यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन
- आर्थिक वर्षको बजेटले रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउछ: अर्थमन्त्री पुन
- अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल
- नयाँ सरकार बनाउन कोशीमा हस्ताक्षर सनाखत सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया