मनकामना लघुुवित्त र स्मार्ट लघुुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं, साउन १६
मनकामना लघुुवित्त वित्तीय संस्था र स्मार्ट लघुुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त र दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्तले एक–आपसमा मर्ज भई मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारबाट एकीकृत कारोबार सुरु गरेको हो ।
एकीकृत संस्थाको अधिकृत पुँजी १२ करोड ११ लाख ५० हजार पुुगेको छ । चुक्ता पुँजी आठ करोड २२ लाख ५० हजार रुपैयाँ पुुगेको कम्पनीले छिटै नै तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ । एकीकृत कारोबारपश्चात् संस्थाको कुुल शाखा संख्या २५ पुुगेको छ भने कुुल ग्राहक सदस्य संख्या १७ हजार पुुगेको छ । संस्थाले पाँच नम्बर प्रदेशमा लघुुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया