मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर
काठमाडौं, पुस ९
मिथिला लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्नेभएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार छ सय दुई रूपैयाँमध्येबाट १५ प्रतिशतको अनुुपातमा एक करोड ५८ लाख ७९ हजार दुुई सय ४० रूपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यसैगरी संस्थाले कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशतले हुन आउने आठ लाख ३५ हजार सात सय ४९ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । लाभांश वितरणसम्बन्धी प्रस्ताव संस्थाको यही पुुस २९ गते हुुने ११औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया