बेइजिड., पुस १०
चिनियाँ राज्य परिषद् राष्ट्रिय जनकाँग्रेसको तेह्रौं स्थायी समितिको हालै सम्पन्न बैठकले सन् २०१९ कर तथा शुल्क कटौती गर्ने निर्णय गरेको अधिकारीले बुधबार जानकारी गराएका छन् । बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार, सन् २०१९ मा २९ खर्ब चिनियाँ युआनको कर तथा शुल्क घटेको छ । यो रकम चालू वर्षको ‘सरकारी कार्य प्रतिवेदन’मा प्रस्तुत लक्ष्यभन्दा बढी हो ।
सन् २०१९ मा चीनले सबैभन्दा बढी कर तथा शुल्क कटौती नीतिको तर्जुमा गरेको हो । केन्द्रीय सरकारी कार्य प्रतिवेदनले लगभग बीस खर्ब चिनियाँ युआनको कर तथा शुल्क घटाउने लक्ष्य निश्चित गरेको छ । समीक्षा गर्न बुधबार पेश गरिएको चिनियाँ राज्य परिषदबाट कर तथा शुल्क कटौतीबारे जानकारी प्रतिवेदन अक्टोबरसम्म चीनमा कर तथा शुल्क कटौती संख्या लगभग १९ खर्ब ६८ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ । जुन समग्रमा पूरै वर्षमा सरकारी प्रदिवेदनको लक्ष्यभन्दा बढी हुनेछ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया