Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पोखरेलाई मातृशोक

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पोखरेलाई मातृशोक


काठमाडौँं, पुस १४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई मातृशोक परको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै पोखरेलकी ममतामयी माता दुर्गादेवी उपाध्यायको यही पुुस १३ गते स्वर्गारोाहण भएको जनाएको छ । बैैकले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले गहिरो समवेदना प्रकट गरेको व्यहोरा जानकारी गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया