प्राइम कमर्सियल बैंकद्वारा सेयर मूल्य समायोजन
काठमाडौं ।
प्राइम कर्मसियल बैंकले सेयर मूल्य समायोज गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन सोमबार बैंकले १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय सात रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय ६८ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको बैंकको बजार पुँजीकरण भने ७५ अर्ब २६ करोड ८६ लाख १२ हजार दुई सय २४ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १६ अर्ब आठ करोड ३० लाख ३६ हजार आठ सय रुपैयाँ बराबरको १६ करोड आठ लाख ३० हजार तीन सय ६८ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया