म्यान्मारमा सैन्य कुविरुद्धको प्रदर्शनमा एकैदिन ८९ जनाको मृत्यु
न्यापित ।
म्यान्मारमा सैन्य सरकार बनेयता भएको प्रदर्शनमा एकैदिन सर्वाधिक मानिस मारिएको दाबी गरिएको छ । बीबीसीले कम्तीमा पनि ८९ जनाको मृत्यु भएको समाचारमा जनाएको छ ।
गत महिना त्यहाँको सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको थियो । शनिबार मारिनेमा बालबालिका समेत रहेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्राइजनर्स (एएपीपी)ले जनाएको छ ।
सेनाले प्रदर्शन नगर्न दिएको चेतावनीको बेवास्ता गर्दै विरोध जारी गरेपछि गरिएको दमनमा उक्त संख्यामा हताहती भएको बताइएको छ । अमेरिका, बेलायत र युरोपेली संघले हिंसाको विरोध गरेका छन् । पछिल्लो मृत्युसँगै फेब्रुअरीयता जारी प्रदर्शनमा चार सयभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया