जग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञसँग विशेष भेटघाट
काठमाडौं ।
जग्दम्बा सिमेन्टले निर्माणविज्ञहरुसँग विशेष भेटघाटको आयोजना गरेको छ । निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुनसक्ने भन्दै जग्दम्बा सिमेन्टले दोलखाको सदरमुकाम चरीकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
‘तपाईंको सुरक्षामा साथ छ, जगदम्बा सिमेन्टको’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माणसम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रस्ट पारे ।
विज्ञसँगको परामर्श, कुश लजनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्रनिर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए । भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रोजस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको भन्दै कम्पनीले यस्ता जनचेतनामूलक कार्यक्रम नेपालका अन्य सहरहरुमा पनि गर्दै जाने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक मधुर रिजालले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया