काठमाडौँ ।
‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट ११ का विनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । सीजी फुड्सको ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रमअन्तर्गत खड्काले उक्त स्कुटर प्राप्त गरेका हुन् । मंगलबार सीजी फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केलगायतको टिम गाईघाट पुगेर पुरस्कार वितरण गरेका थिए ।
लुइँटेलसँगै भर्खरै सम्पन्न ’वाइवाइ मिस उदयपुर’ दोस्रो सिजनकी विजेता निष्मा राउतले विजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले विजेतालाई बधाई दिँदै ’यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवनयापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको बताए । यस्तै लुइँटेलले उपभोक्ताको अत्यधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए । कार्यक्रममा कम्पनीका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केले सीजी फुड्सद्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया