अलिबाबाको मुख्यालय पुगे चिनियाँ व्यवसायी ज्याक मा
वेइजिङ ।
अलिबाबा ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक मा सोमबार हांग्झोउ क्याम्पसमा देखिएका छन् । अलिबाबाको वार्षिक ‘अलि डे’को अवसरमा उनी कम्पनीको मुख्यालय पुगेको बताइएको छ ।
गत वर्ष अक्टोबरमा सरकारी अधिकारीको सार्वजनिक रुपमै आलोचना गरेपछि उनी विरलै सार्वजनिक भेटघाटमा देखिने गरेका छन् । सोही आलोचनाका कारण अलिबाबालाई चीन सरकारले प्रतिस्पर्धाविरोधी व्यवसाय गरेको भन्दै कीर्तिमानी जरिवाना तिराएको थियो । यसबाहेक ३७ अर्ब डलरको अलिबाबाअन्तर्गतकै कम्पनी एन्ट ग्रुपको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) रोकिएको थियो ।
सोमबार मा अलिबाबाका कार्यकारीहरुसँगै देखिएका थिए । निलो टिसर्ट, सेतो ट्राउजर र चिनियाँ शैलीको जुत्तामा मा हाँसिरहेको अवस्थामा भेटिएको बताइएको छ । उनलाई देखेर कम्पनीका कर्मचारी प्रसन्न देखिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया