नबिल बैक र एनबी बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले एकीकृतरूपमा कारोबार सञ्चालन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नबिललाई एनबी बैंकलाई गाभेर एकीकृत कारोबार गर्न सैद्धान्तिक सहमति दिएसँगै दुवै बैंकले आगामी छ महिनाभित्रमा एकीकृतरूपमा कारोबार सञ्चालन गर्ने भएका हुन् ।
यसअघि गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । जसअनुसार प्राप्तिसम्बन्धी प्रक्रियाको लागि एनबीको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो । प्राप्तिसम्बन्धी उक्त सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया