चिनियाँ राष्ट्रपतिद्वारा स्रोत परिचालन प्रणाली सुधार गर्न जोड
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार प्रमुख क्षेत्रहरूमा मुख्य प्रविधिहरूमा सफलता हासिल गर्नका लागि राष्ट्रव्यापी स्रोत परिचालन गर्न नयाँ प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपतिले स्रोतको संरक्षणका प्रयासहरूलाई व्यापक रूपमा सुदृढ पार्ने कुरामा जोड दिनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले व्यापक सुधारको लागि केन्द्रीय आयोगको २७ औँ बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया