बाल्ट्राको ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना
काठमाडौं । बाल्ट्राले चाडपर्वको अवसरमा पारेर ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकिङ सेट जित्न सक्नेछन् ।
उक्त कुकिङ सेटमा इन्डक्सन कुकटप, प्रेसर कुकर र कराइरहेका छन् । साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राका जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनको लागि बाल्ट्रा लेखी एक स्पेस दिएर बीबीबी लेखी फेरि एक स्पेस दिएर भ्याट वा विल नम्बर लेखी पुनः एक स्पेस दिएर क्रेताको नाम उल्लेख गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट÷प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्नेछ । उपहार योजना भदौ २८ गतेदेखि नै सुरु भएको र कात्तिक १४ गतेसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया