सन नेपाल लाइफको पाँचौँ वार्षिकोत्सव
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ वार्षिक उत्सव २०७९ सम्पन्न गरेको छ । कम्पनीले बिहीबार आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्वअनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल पाँच सय आठ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रमअन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कुल कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरूमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया