आरबीआईद्वारा सेन्ट्रल बैंक अफ इन्डियालाई जरिबाना
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबी)आईले गलत रिपोर्टीङ गरेको भन्दै सेन्ट्रल बैंक अफ इन्डियालाई साढे ८४ लाख भारतीय रुपैयाँ जरिबाना गरेको छ । केन्द्रीय बैंकले सेन्ट्रल बैंक अफ इन्डियाको मार्च ३१ २०२१ सम्मको वित्तीय स्थितिको मूल्यांनका लागि वैधानिक निरीक्षण गरेको थियो ।
निरीक्षणमा संयुक्त ऋणदाता फोरम (जेएलएफ)ले खाताहरुमा ठगी भएको बताएपछि बैंक ठगी गर्न असफल भएको रिपोर्टमा देखिएको छ । आफ्ना ग्राहकहरुबाट वास्तविक प्रयोगको सट्टामा सापट आधारमा एसएमएस अलर्ट शुल्क लिएको थियो । केन्द्रीय बैंकले बैंकबाट प्राप्त जवाफपछि निर्देशन पालना नगरेको आरोप प्रमाणित भएपछि मौद्रिक जरिबाना लगाउने निष्कर्षमा पुगेको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया