जी२० अर्थमन्त्री–केन्द्रीय गभर्नरस्तरीय बैठक बुधबार बस्ने
एजेन्सी,वैशाख २
२० वटा राष्ट्रहरुको समूह जी२० का अर्थमन्त्रीस्तर र केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक अप्रिल १५ अर्थात् आगामी बुधबार बस्ने भएको छ । साउदी प्रेस एजेन्सीले आइतबार उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
बैठकमा विश्व महामारी कोरोनाभाइरस रोक्न आवश्यक पहलकदमीबारे छलफल हुनेछ । यो बैठक यसअघि अमेरिकी राजधानी वासिङटन डीसीमा आयोजना हुँदै आएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको बैठककै दौडान साइडलाइनमा यो बैठक हुने गरेको थियो । अहिले परिस्थिति बेग्लै भएकाले पटक पटक यस्ता वार्ता र छलफल भइरहेका छन् । मार्च १ मा पछिल्लो बैठक आयोजना गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया