Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोर्के गु्रपको फ्रेस मिटसप

कोर्के गु्रपको फ्रेस मिटसप


काठमाडौं, असार १६
कोर्के गु्रप अफ फ्रेस हाउसले सोमबारदेखि ललितपुरको नखिपोट १४ शिवचोकमा महालक्ष्मी स्कुलअगाडि फ्रेस मिट सप सञ्चालनमा ल्याएको छ । सोमबार उक्त फ्रेस हाउसको औपचारिक रुपमा उद्घाटन भएको छ । देश विदेशमा रहेका युवाहरुले संयुक्त रुपमा सुरु गरेको उक्त फ्रेस हाउसमा पहाडबाट ल्याएका लोकल खसीको मासु, लोकल भाले, कालिज, ब्रोइलर कुखुरा, ब्रुनाईको माछा, ससेज, चिकेन विंग्स र ममको किमा पाइने बताइएको छ । उत्साही युवा उद्यमीहरुले सञ्चालन गरेको उक्त फ्रेस हाउसले होम डेलिभरीको सुविधा पनि दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया