Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुुली

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुुली


काठमाडौं, साउन ९
सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पराजुुली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन ६ गते बसेको बैठकले पराजुुलीलाई सञ्चालकमा नियुक्त गरेका हो । बैंकका अनुसार नवनियुक्त सञ्चालक पराजुलीको कार्यकाल आगामी चार वर्षको हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया