Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको प्रमुख कार्यकारीमा शर्मा

सनराइज बैंकको प्रमुख कार्यकारीमा शर्मा


काठमाडौं ।
सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतको पदमा सुुमन शर्मालाई नियुक्त गरेको छ । यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतको जनक शर्मा पौड्याल रहेकोमा उनले राजीनामा दिएपछि बैकले शर्मालाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । बैैंकको अनुसार बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षको लागि प्रमुखु कार्यकारीमा नियुक्त गरेको हो ।

नेपाली बैंकिङ क्षेत्रम झण्डै तीन दशकको बैंकिङ अनुभव सम्हालेका शर्मा यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । उनीहरुसँग एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक समेतमा काम गरेको अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया