Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग


काठमाडौँ, असार ११
अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकी महामहिम राजदूत -याण्डी बेरीलेले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच बुधबार कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना २०७७’को सफल कार्यान्वयनमा सहयोग पु-याउने चार लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकाको सहयोगप्रति आभार व्यक्तै गर्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x