Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादी संसदीय दलको नेता अपदस्थ !

माओवादी संसदीय दलको नेता अपदस्थ !


काठमाडौं,सूदूर पश्चिम प्रदेशको माओवादी केन्द्रको संसदीय दलमा वहुमत सांसदले विद्रोह गरेका छन् ।

संसदीय दलका नेता खगराज भट्टलाई अपदस्थ गरेर हटाई मानबहादुर धामीलाई संसदीय दलको नेता तोकेका छन् ।सात सांसदहरुले दलका नेता भट्टलाई अपदस्थ गरेर धामीलाई संसदीय दलको नेता तोकेका हुन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया