Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशमाओवादी केन्द्रले लुम्बिनीमा लियो सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी केन्द्रले लुम्बिनीमा लियो सरकारलाई दिएको समर्थन फिर्ता


लुम्बिनी,नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । १ ० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै रहेको छ ।


क्याटेगोरी : समाचार, लुम्न्बिनी प्रदेश

तपाईको प्रतिक्रिया