Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिरहाको मनी ट्रान्सफरमा लुटपाट

सिरहाको मनी ट्रान्सफरमा लुटपाट


काठमाडौं,सिरहाको मनी ट्रान्सफरमा लुटपाट भएको छ । आइतबार सिरहास्थित विष्णुपुरमा रहेको शिव मनी ट्रान्सफरमा हतियार देखाएर लुटपाट भएको छ ।

आइतबार बिहान ११ बजे उक्त मनी ट्रान्सफरबाट १५ लाख ५० हजार रुपैयाँ लुटेका हुन । पुरुषेत्तम यादवले ग्लोबल बैंकबाट निकालको पैसा मनी ट्रान्सफरमा लग्दा सोहि क्रममा यादवमाथि पेस्तोल देखाउँदै भारतीय मोटराइकलमा आएका अतियारधारी समूहले पैस लुटेका हुन । उनीहरु भारततर्फ भागेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ । यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया