Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकांग्रेस महासमिति बैठक तेस्रो पटक सारियो

कांग्रेस महासमिति बैठक तेस्रो पटक सारियो


काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । यो सहित तेस्रो पटक सरेको बैठक आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।

आज(शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यसअघि पुस १६ देखि १९ गतेसम्म बस्ने तय भएको बैठक सारेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।


क्याटेगोरी : राजनिति


तपाईको प्रतिक्रिया