सिभिल लघुुवित्तले कमायो एक करोड २६ लाख
काठमाडौं, वैशाख २४
सिभिल लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड २६ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १६ लाख ३५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३८ करोड ४२ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड ४० लाख ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९२ लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ६६ दशमलव कर्जा निष्क्रिय रहेको छ ।
प्रतिसेयर आम्दानी १४ रूपैयाँ ८२ पैसा रहेको संस्थाको प्रति सेयर आम्दानी भने एक सय ३३ रूपैयाँ ७३ पैसा रहेको छ । गत आवको सोही अवधिमा संस्थाले २३ करोड ५२ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी ८७ करोड ६० लाख ३५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५२ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७३ लाख चार हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ दशमलव रहेको थियो । उक्त अवधिमा प्रति सेयर आम्दानी १३ रूपैयाँ ५९ पैसा रहेको संस्थाको प्रति सेयर नेटवर्थ भने एक सय १४ रूपैयाँ ४६ पैसा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया