समितिद्वारा निर्जीवन बीमकबाहेक अन्यलाई कोरोना बीमासँग जोडेर विज्ञापन नगर्न निर्देशन
काठमाडौँ, जेठ ६
बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकबाहेक अन्य संस्थाहरूले कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय बिक्री गर्न तथा नगराउन निर्देशन दिएको छ । समितिले सोमबार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी एवं एउटा पुनर्बीमा कम्पनीसमेत गरी ४० वटा बीमा कम्पनीहरूको नाउँमा परिपत्र जारी गर्दैे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यसअघि बीमा कम्पनीहरूले कोरोना बीमासँग जोडेर विज्ञापन गर्ने गरेको भन्दा अबदेखि यस्तो नगर्न समितिले निर्देशन दिएको छ । बीमा ऐन २०४९ अनुुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको समितिले जानकारी दिएको छ । समितिबाट सबै नीर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमासँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरूले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिने भन्ने व्यहोराको जानकारी आएको छ, यसमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया