सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अफर
काठमाडौ । सजिलो एब्रोड एकेडेमीले सञ्चालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूले विभिन्न छुटहरू हासिल गर्नसक्ने भएका छन् ।
सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरूलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको जनाएको छ । यूकेको लागि हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विद्यार्थीहरूको लागि छुटदेखि निःशुल्क तयारी कक्षा अध्ययन समेतको सुविधा ल्याएको छ । यसअन्तर्गत आयल्स क्लास मात्र दुई हजार चार सय ९९ रुपैयाँमा सञ्चालन गर्दै आएको छ । यसका साथै आयल्सको तयारी कक्षा बुकिङ् गर्दा दुई हजार रुपैयाँसम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ ।
यसैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूका लागि ‘फ्रि मक टेस्ट’ सञ्चालन भइरहेको छ भने विश्वविद्यालयले लिने अन्तर्वार्ताको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको संस्थाले जनाएको छ । सजिलो भिषाबाट अब्रोड स्टडीको लागि अप्लाई गर्दा आयल्स तथा पीटीईको टेस्ट फि शतप्रतिशत फिर्ता हुनेछ । यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसएमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूको लागि परामर्श तथा सहजीकरण गर्ने कार्य गरिरहेको जनाएको छ । यसैगरी, सजिलो भिषाले विभिन्न संस्थाहरूसँग सहकार्य गरी सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल म्यानेजमेन्टलगायतका सीपमूलक विषयहरूका छोटो अवधिका तालिम समेत निःशुल्क प्रदान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया