नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रनिनिधि सभा सदस्य शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दिल्लीमा अप्रेशन सफल भएको छ । स्वास्थ्य उपचारका लागि दिल्ली गएकी राणाको दिल्ली स्थित म्याक्स अस्पताल सकिट मा हाईपर प्याराथाईरोडिज्मको अप्रेशन सम्पन्न भएको स्वकिय सचिव कमल रावलले जारि गरेको विज्ञप्तीमा बताईएको छ ।
हाल उनको स्वास्थ्य अवस्था सुुधार हुँदै गएको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने समते बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नयाँ सरकार बनाउन कोशीमा हस्ताक्षर सनाखत सुरु
- दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक
- आगूऔषध सहिति ७ जना पक्राउ
- म्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात
- उत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता
- ‘सहकारीले संकलित पुँजीलाई उचित परिचालन गर्न सकेनन्’
- बेलायत र क्यानडा पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ
- २७ हजारको ज्यान लिने चुरोट उद्योगीप्रति सरकार सकारात्मक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया