बेइजिङ । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफामा राम्रो वृद्धि देखिएको छ । ‘नेसनल ब्यूरो आफ स्टाटिस्टिक्स (एनबीएस)’ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको पहिलो दुई महिनाको तुलनामा यसवर्ष जनवरी र फेब्रुअरीमा औद्योगिक नाफा १० दशमलव दुई प्रतिशतले बढेको छ । एनबीएसका अनुसार सन् २०२३मा प्रमुख औद्योगिक कम्पनीहरुको नाफामा दुई दशमलव तीन प्रतिशतले गिरावट आएको थियो ।
करिब दुई करोड युआन (२० लाख ८२ हजार अमेरिकी डलर) को वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको नाफा यस वर्ष दुई महिनामा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको एनबीएसको रिपोर्टमा उल्लेख छ ।
एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीृकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया