काठमाडौं ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रालि’ सञ्चालनमा आएको छ । सुपर मार्केटको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उद्घाटन गरेका थिए । उपभोक्ताहरुको चाहनाअनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुपर मार्केट सुरु गरिएको कम्पनीका अध्यक्ष जनक धामीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
- चार हजार पाँच सय २४ जनालाई भरतपुर महानगरको निःशुल्क तालिम
- हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट
- काठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने
- बजाज पल्सर एन १५० अब नेपाली बजारमा
- भिभो युरो कपको आधिकारिक साझेदार
- पहिचानको प्रश्नः तपाईँ को हुनुहुन्छ ?
- आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया