प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारीमा तिमिला
काठमाडौं, पुस २३
प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमामा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको यही पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले यही पुुस २२ गते अर्थात् मंगलबारदेखि नै कार्यान्वयनमा आउने गरी तिमिलालाई प्रमुुख कार्यकारी अधिकृतमा नियुुक्त गरेको हो । नेपाली बीमा क्षेत्रको बिज्ञकोरूपमा रहेका तिमिला कुुशल व्यवस्थापकीय क्षमता भएका व्यक्ति हुुन् । यसअघि तिमिला नेको इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया